नेपालको ऊर्जा सुरक्षामा योगदान: बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर

नेपालको ऊर्जा सुरक्षामा योगदान: बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर

बेतन कर्णाली जलविद्युत आयोजना (४३९ मेगावाट) नेपालका कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको लगानीमा निर्माण हुन लागेको एक अर्ध-जलाशययुक्त आयोजना हो।

४३९

जडित क्षमता (मेगावाट)

२,३०६

वार्षिक ऊर्जा (GWh)

३५%

पूर्वाधार निर्माण प्रगति

७.२k

दर्ता भएका लगानीकर्ता

कम्पनीको परिचय

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड (BKSHCL) कर्मचारी सञ्चय कोष (EPF) मा आबद्ध लाखौं सञ्चयकर्ताहरूको प्रमुख शेयर लगानीमा स्थापना भएको एक प्रतिष्ठित तथा गौरवशाली सार्वजनिक कम्पनी हो। जलविद्युत उत्पादनको प्रचुर सम्भावना बोकेको नेपालको ऊर्जा क्षेत्रमा आन्तरिक स्रोत, पुँजी र जनसहभागितालाई परिचालन गर्दै देशलाई ऊर्जामा पूर्ण रूपमा आत्मनिर्भर बनाउने दीर्घकालीन सोचका साथ यस कम्पनीको जग बसालएको हो। यसको मुख्य उद्देश्य राष्ट्रिय हित प्रवर्द्धन गर्नुका साथै सरकारी तथा निजी क्षेत्रका कर्मचारी एवं सञ्चयकर्ताहरूलाई भविष्यमा नियमित, भरपर्दो र आकर्षक प्रतिफल सुनिश्चित गरी उनीहरूको सामाजिक सुरक्षालाई थप सबल बनाउनु हो।यो राष्ट्रिय गौरवको जलविद्युत आयोजना नेपालको समग्र आर्थिक र सामाजिक रूपान्तरणका लागि एउटा ऐतिहासिक कोशेढुङ्गा (Milestone)...

थप पढ्नुहोस्

स्वामित्व संरचना

कर्मचारी सञ्चय कोष (EPF) ४०.०%
नेपाल विद्युत प्राधिकरण (NEA) १०.०%
आयोजना प्रभावित स्थानीय बासिन्दा १०.०%
सर्वसाधारण १५.०%

* यो संरचनाले नेपालका श्रमिकहरूलाई आयोजनाको प्रत्यक्ष स्वामित्व प्रदान गर्दछ।

नेतृत्वको सन्देश

समृद्ध भविष्य र दिगो ऊर्जाका लागि प्रतिबद्धता

कृष्ण प्रसाद आचार्य

"बेतन कर्णाली हाइड्रोपावर कम्पनी लिमिटेडमा तपाईंलाई हार्दिक स्वागत छ। हाम्रो कम्पनी नेपालको ऊर्जा क्षेत्रमा उत्कृष्टता र नवप्रवर्तनको लागि प्रतिबद्ध छ, र हामी..."

कृष्ण प्रसाद आचार्य

प्रबन्ध निर्देशक, BKSHCL

दीपक थापा tt

""

दीपक थापा tt

आयोजनाका विवरण

आयोजनाको नाम
बेेतन कर्णाली जलविद्युत आयोजना (BKHEP)
प्रकार
पिकिङ रन-अफ-रिभर (PRoR)
जडित क्षमता
४३९ मेगावाट
स्थान
सुर्खेत र अछाम जिल्ला (कर्णाली प्रदेश)
जलविज्ञान
२२,५११ वर्ग किलोमिटर जलाधार, ५३६ घनमिटर/से. डिस्चार्ज
ऊर्जा उत्पादन
२२९९ GWh (वर्षायाम १६१०, सुख्खायाम ६८९)
प्रसारण लाइन
५ किलोमिटर, पुछ्मा सब-स्टेशन
अनुमानित लागत
७४ अर्ब रुपैयाँ
IDC बाहेक
आयोजनाको  विवरण

आयोजनाका मुख्य विशेषताहरू

सबै हेर्नुहोस्

सूचना तथा समाचारहरु

फोटो झलकहरू

सबै हेर्नुहोस्

सम्बद्ध संस्थाहरू

सबल सहकार्य, समृद्ध जलविद्युतको साझा यात्रा